नेपाली काँग्रेसको नेता प्रकाशमान सिंहले शनिबार पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणासहित अवधारणापत्र सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।
पौडेल समूहमा साझा उम्मेदवारको तय हुन नसकेपछि प्रकाशमानले सो समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनको टीमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेकी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।