शनिबार, साउन ३० २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकामा मंगलबार थपिए १२२ संक्रमित


  • मंगलबार, मंसिर २१ २०७८
10.6K
SHARES

फाइल तस्विर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार ६१७ पुगेको छ ।

आज देशभर ६ हजार १३ जना होम आइसोलेसनमा, ३३९ जना संस्थागत आइसोलेसनमा, १२३ जना आइसीयू तथा ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा