एमाले अध्यक्ष केपी शर्मा ओली १०औँ महाधिवेशनको बन्दसत्रस्थल पुगेका छन् । ओली हलमा प्रवेश गर्ने क्रममा कार्यकर्ताहरूले उनको समर्थनमा नाराबाजी गरेका थिए ।
उनीहरूले ‘वी लभ यू केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, सर्वसम्मत हुनैपर्छ, पार्टी फुटाउने होसियार’ लगायतका नारा लगाएका थिए ।
बिहान १० बजे बोलाइएको बैठक राति १० बजे बस्दै छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।