शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमालेको महाधिवेशनमा चितवन आउनेहरुले चितवनको विकास देखेर दङ्ग हुन्छन् : रेनु दाहाल


  • शुक्रबार, मंसिर १० २०७८
10.9K
SHARES

एमालेको महाधिवेशनमा चितवन आउनेहरूले चितवनको विकास देखेर दङ्ग परेर जाने भरतपुर महानगरकी मेयर रेणु दाहालले बताएकी छन् । उनले एमाले अधिवेशनले आफुले गरेका कामको प्रचार हुने समेत बताएकी हुन । चितवन प्रचण्डको निर्वाचन क्षेत्र समेत हो भने माओवादी नेत्री रेणु दाहाल भरतपुर महानगरकी मेयर रहेकी छन्   ।

सय ५३ वटै स्थानीय तहको अध्ययन विश्लेषण गर्दा देशका ६ वटा महानगरमध्ये एक भरतपुर महानगरपालिका बजेट निकासामा मात्र होइन कार्यान्वयनको हिसाबले पनि पहिलो महानगर बनेको मेयर दाहालको दाबी छ ।

मेगा प्रोजेक्ट निर्माणको चरणमा छन्। समानुपातिक सन्तुलित ढंगबाट हामीले महानगरलाई नयाँ विकासको मोडल बनाएर अगाडि बढेका छौँ। यहाँको विकासमा सरकार मात्र होइन निजी क्षेत्र लगानीकर्ता सबैलाई समेटेर एउटा उदाहरण पेस गरेको मेयर दाहालको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा