शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शौचालय जाँदा लडेर बिते बुटवल-३ का वडाध्यक्ष


  • मंगलबार, मंसिर ७ २०७८
10.4K
SHARES

फाइल तस्विर

बुटवल उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ।

सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर उनको मृत्यु भएको बुटवल- १ का वडाध्यक्ष महेन्द्र लिगलले जानकारी दिए।

शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थिए।

७३ वर्षीय बस्याल पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा