शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश विना फूलकोर्ट : गोलाप्रथा कार्यविधि पास


  • बिहिबार, मंसिर २ २०७८
10.5K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको छ । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा