बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

बर्सै पिच्छे निजी बाइक-स्कुटर र गाडीले कति कर तिर्नु पर्छ ?


  • बुधबार, कार्तिक २४ २०७८
9.1K
SHARES

संकेत तस्बिर

कुनै पनि सवारी साधन प्रयोगकर्ताले हरेक वर्ष यातायात कार्यालयमा कर बुझाउनुपर्छ। साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फरक फरक हुन्छ।

पहिले यस्तो कर नेपाल सरकारले उठाउँथ्यो। देशमा संघीयता आएसँगै सवारी साधन करको जिम्मेवारी प्रदेश सरकार मातहत गएको छ।

प्रदेशअनुसार एउटै किसिमको सवारी करको दर फरक हुनसक्छ।

काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा दर्ता भएका निजी दुईपांग्रे र चारपांग्रेले हाल वार्षिक रूपमा तिर्नुपर्ने कर अन्य प्रदेशका तुलनामा बढी नै छ।

हेर्नुस् कुन निजी सवारीको वर्षमा कति कर तिर्नुपर्छ?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा