बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

लक्ष्मीपूजाको दिन फूलको व्यापार मालामाल…


  • बिहिबार, कार्तिक १८ २०७८
9.1K
SHARES

फाइल तस्बिर

आज लक्ष्मीपूजा धनधान्यकी देबीको पुजा आरधना गरेर फूल र मालाले घर तथा अफिसलाइ सजाउने काम गरिन्छ ।

आम सर्वसाधारणले पूजाका लागि फूलको धेरै खोजी गर्छन् । घर, पसल, भवनहरु सजाउनका लागि धेरै फूलहरु आजको दीन बिक्री हुने गर्दछ ।

लक्ष्मी पुजनको दीन बजारमा फूल बिक्री गर्नेहरुको पनि ठूलो संख्या देखिन्छ । असन, न्यूरोड क्षेत्रमा सडकमा र फुटपाथको रेलिङमा राखेर समेत फूलको ब्यापार गरिएको छ ।

आजको दिन अरुदिन भन्दा फूलको मुल्य समेट धेरै हुने सर्बसाधारणहरु बताउने गर्छन । लक्ष्मीको पुजा तथा घर अफिस सजाउनको लागी आज बिशेस गरी धेरै मालाको प्रयोग हुने गर्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा