शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीलाई भोट माग्न उनको क्षेत्रमा प्रचण्ड नगएको भए भाइको ज्यान जोगिन पनि सक्थ्यो : रेनु दाहाल


  • मंगलबार, कार्तिक १६ २०७८
11.3K
SHARES

फाइल तस्बिर

नेकपा माओबादी केन्द्रकी नेतृ तथा भरपुर माहानगरकी मेयर रेनु दाहालले ओलीलाई भोटमाग्न उनको क्षेत्रमा प्रचण्ड नगएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो भन्ने अभिब्यक्ति दिएकि छन् ।

ओलीको चुनाबी क्षेत्रमा प्रचण्ड भोटमाग्न नगएर घरमै बसेका थिए भने भाइ प्रकास दाहाल लाइ समयमै अस्पताल पुर्याउन सकेको भए ज्यान जोगिन सक्ने उनको भनाइृ थियो ।

उनले केपी ओली तिर लक्षीत गर्दै यस्तो भनाई सार्बजनिक गरेकी हुन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्  “ओलिलाई भोट माग्न आोलि को क्षेत्रमा ओलि सहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी, भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो।घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।यस्तो परिस्थिती बाट माओबादी सॅगको सहकार्यले मात्र ओलि प्रधानमंत्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा