काठमाडौँ – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सिकिस्त विरामी भएका छन् । उनी विरामी परेपछि अस्पताल भर्ना भएका छन् ।
केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका थिए । यद्यपि स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका उनको सहयोगी प्रेम गुरागाईँले जानकारी दिए ।
डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको छ । साथै अस्पतालमा रहेको अवधिमा मोबाइल फोन समेत स्वीच अफ रहने बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।