शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शाखा विस्तारमा कुमारी बैंकको तिव्रताः सिफलमा नयाँ शाखा विस्तार, शाखा कार्यालयको संख्या १९६ पुग्यो


  • शुक्रबार, कार्तिक ५ २०७८
11.9K
SHARES

काठमाडौँ । कुमारी बैंकले शाखा विस्तारका लागि तीव्रता दिएको छ । आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ उपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

 

बागमती प्रदेशको काठमाडौँ महानगरपालिका वडा नं. ८,  स्थिते सिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैङ्कका ८४ शाखाहरू पुगेको बैंकले जनाएको छ ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवादिंदै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा