परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी भएको छ। उनीहरूबीच मंगलबार टेलिफोनमा कुराकानी भएको हो।
मन्त्री खड्का र विदेशमन्त्री यीबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
मन्त्री खड्का र विदेशमन्त्री यीबीच भएको कुराकानीको विस्तृत विवरण मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिने भएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।