जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको पार्टीबाट मन्त्री बनेका हरूलाई लिएर असन्तुष्टि सृजना भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवकै छोलाले विरोध जनाएका छन् । उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादवले फेसबुकमा स्ट्याटस लेखेर जमानत जफत भएकाहरूलाई मन्त्री बनाएर ठुलो गल्ती भएको जनाएका छन् । अमरेन्द्रले मन्त्री छनौट र सिफारिसप्रति असन्तुष्टि जनाएका हुन् ।
उपेन्द्र यादवका छोरा अमरेन्द्रले मन्त्रीहरूलाई शुभकामना दिन नसकिने समेत बताउँदै सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुलाई अर्थ पूर्ण रूपमा हेरिएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।