शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दसैंमा टीका नलगाइदिने


  • आइतबार, असोज २४ २०७८
7.8K
SHARES

फाईल तस्बिर

यसवर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजय दशमीका दिन टीका नलगाइदिने भएका छन्।

शुक्रबार शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नहुने जानकारी दिएको हो।

कोरोनाको असहजताको कारणले सो कार्यक्रम नगर्ने बताइएको छ।  साथै महाअष्टमीका दिन पनि शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम पनि नहुने विज्ञप्तिमा उल्लेख छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा