शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जलहरीमा भएको अनियमिताबारे अनुसन्धान गर्न अख्तियारले खोज्यो सेनाको सहयोग


  • बिहिबार, असोज २१ २०७८
8.4K
SHARES

फाइल तस्विर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भएको अनियमिततामा नेपाली सेनासँग पनि सहयोग लिने भएको छ ।अख्तियारले जलहरी निर्माण गर्ने र राख्ने क्रममा खटिएका सैनिकहरुसँग बयान लिने तयारी गरेको हो ।

सुनको जलहरी निर्माण र त्यसलाई गर्भगृहमा राख्ने क्रममा नेपाली सेनाले सैनिकहरु खटाएका रहेछन् । उनीहरुले जलहरी निर्माण गरेर मूर्तिमा राख्ने क्रममा र काम सम्पन्न गर्दा तयार पारिएको मुचुल्कामा समेत सहीछाप गरेका छन्’ अख्तियार स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यही विषयमा बुझ्न हामीले रक्षा मन्त्रालयमार्फत नेपाली सेनालाई पत्राचार गरेर जलहरी निर्माणका क्रममा रेखदेख र मुचुल्का गरेका सैनिकहरुलाई सोधपुछ गर्ने तयारी गरेका हौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा