पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा ओम्नी र हॉडीघोप्टेहरू हटेपछि कोभिड खोपको बाढी आइरहेको बताएका छन् । सामाजिक सञ्जालमा चर्का आवाजहरु उठाउँदै आएका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले खोपको बाढी आएको बताएका हुन ।
विभिन्न सामाजिक समस्या लगायत धेरै विषयमा सामाजिक सञ्जालमा उपाध्यायले आवाज उठाउँदै आएका छन् । विभिन्न समाजका विकृति र विसङ्गति विरुद्धमा कडा रूपमा उपाध्यायले आवाज उठाएर सामाजिक सञ्जालमा उनी चर्चित छन् ।
उनले आफ्नु फेसबुकमा लेखेका छन् “कोभिड खोपको बाढी आइरहेको छ त१ शेरबहादुरका ३ प्राथमिकता( खोप, खोप, खोपस् ३ महिनामै पूरा गर्ने भए। ओम्नी र हॉडीघोप्टेहरू हटेपछि स्वत सबै सुचारू ”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।