अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको हो ।
सुरक्षित अवतरण भए सँगै सवार यात्रु सुरक्षित रहेका छन् ।
बिहान काठमाडौँ बाट विराटनगरका लागी उडेको जहाज समस्या देखिए पछि विराटनगरमा अवतरण नगरी सुविधा सम्पन्नताको हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा फर्किएर फोर्स ल्यान्डिङ गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।