शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

काँग्रेस महाधिवेशन रौनक : नेविसंघको महामन्त्री वडामै चैट,कार्यकर्ता माझ हाँसो मजाक !


  • बिहिबार, असोज ७ २०७८
6.9K
SHARES

तस्विरः फाइल

नेपाल विद्यार्थी संघ नेविसंघका  महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग आफ्नै कार्यकर्ताले आफ्नै वडामा रामधुलाई दिएका छन् ।

सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनमा पराजित भएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा नेविसंघका महामन्त्री भएका नेतालाईनै कार्यकर्ताले वडामै धुलाई दिए पछी हाँसो ठट्टाको पात्र बलदेब बनेका छन् ।

अघिल्लो महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए । तिमिल्सिनाले आफ्नो वडामा एक जना पनि क्षेत्रीय प्रतिनिधि ल्याउन सकेका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा