शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जानीराखौँ धनी बन्ने केही उपाय


  • मंगलबार, असोज ५ २०७८
9.5K
SHARES

संकेत तस्बिर

दुनियाँमा सबै मानिस धनी बन्न चाहन्छन् , तर धनी बन्न केही उपाय अपनाउनु पर्छ। धनी बन्न पहिलो शर्त हो, परिश्रमी चरित्र र इमान्दार व्यावहार।

यसले मानिसलाई आत्मविस्वासी बनाउँछ । दोस्रोमा पर्छ, आम्दानी भन्दा खर्च कम हुनु पर्छ। मानौ, तपाईको आम्दानी मासिक २५ हजारछ भने त्यसको ६० प्रतिशत भन्दा बढी खर्च नगर्नुहोला। मासिक १० हजार रुपैँयालाई ४० प्रतिशतले बढाउँदै लैजाने हो भने धनी बन्न सकिन्छ।

कुनै महिना पुँजी वृद्धि गर्न सकिएन भने पनि निराश नभइकन अर्को महिना थप्ने गर्नुपर्छ। यसका लागि दिनको १८र१९ घण्टा खट्न पनि पछि पर्नु हुँदैन।

तर, धनी बन्न यति आम्दानीले पक्कै नपुग्ला । यसका लाति बचत गरेको पैसलाई पनि थप आम्दानी क्षेत्रमा लगानी गर्नुहोस। यसले तपाईको हैसियत बिस्तारै बढाउँदै लैजान्छ । यसले मानिसलाई ‘कम्पिटिटर ’बनाउँछ। यसपछि पैसा हुने वर्गले पत्याउन थाल्छन् र ऋण तथा सापटी दिन्छन्। यस्तो पैसा पनि आम्दानी हुने क्षेत्रमा विस्तारै गर्दै लौजानुहोस।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा