शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवा सरकार इतिहासकै निकम्मा : राजन भट्टराई


  • शुक्रबार, असोज १ २०७८
8.7K
SHARES

नेकपा एमालेका नेता राजन भट्टराईले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘इतिहासकै निकम्मा’ भनेका छन् ।

विगतमा पनि यति निकम्मा सरकार नभएको र भविष्यमा पनि नहुने भन्दै उनले देउवा सरकारलाई जनता र राष्ट्रप्रति अहिलेसम्मकै अनुत्तरदायी सरकारको आरोप लगाएका छन् ।

देशमा महामारी, विपत्ति र विदेशी चलखेल बढ्दा पनि सरकारले केही गर्न नसकेको उनको भनाइ छ ।

मुलुक महामारीबाट ग्रस्त छ, प्राकृतिक विपत्तिबाट जनधनको क्षति भइरहेको छ, आन्तरिक मामलामा विदेशि दखल बढ्दो छ’, उनी भन्छन्, ‘तर अदालतको परमादेशबाट बनेको सरकार यी कुनै विषयप्रति गम्भीर छैन । सायद यो खालको निकम्मा, जनता र राष्ट्रप्रति यति अनुत्तरदायी सरकार विगतमा पनि थिएन, भविष्यमा पनि हुने छैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा