शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कुनै हालतमा एमसीसी पास हुन दिन्नौं : विप्लव


  • सोमबार, भाद्र २८ २०७८
9.8K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको सार्वभौमिकताको विरोधमा रहेको बताए ।

सोमबार खुल्लामञ्चमा आयोजित विरोधसभाको सम्बोधन गर्दै उहाँले नेपालको स्वाधीनता विरोधी रहेको भन्दै कुनै पनि हालतमा पास गर्न नदिने बताएका हुन् ।

विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको उल्लेख गर्दै उहाँले लागू हुन नदिने बताए।

उनि भन्छन्भ, ‘अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा