शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

क्रिप्टोकरेन्सीको कारोबार गर्नेमाथि कारबाही हुने


  • KTM Khabar
  • बिहिबार, भाद्र २४ २०७८
2.2K
SHARES

फाइल तस्विर

ठमाडौं, २४ भाद्र ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै कारोबार नगर्न सचेत गराएको छ । आज सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गरेको या गराइएको पाइएमा कडा सजाय हुने चेतावनी सहित सचेत गराएकाे हाे ।

राष्ट्र बैंकले पछिल्लो दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग उत्पादन जस्ता कार्यमा प्रोत्साहन गर्ने, गराउने समेत पाइएको भन्दै ठगिन सक्नेमा सचेत गराएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा