शनिबार, साउन ३० २०८३
ताजा अपडेट

लिङदेनको ट्विट चर्चामा, राप्रपा सांसद राजेन्द्र लिङदेनको ट्विटको कुरोको चुरो के हो ?


  • सोमबार, भाद्र १४ २०७८
11.4K
SHARES

फाइल तस्विर

राप्रपाका सांसद राजेन्द्र लिङदेनको ट्विटले चर्चामा छ । जयसिंह धामी बेपत्ता प्रकरण छानविनमा सरकार उदासीन देखिएको बताउदै लिङदेनले गरेका ट्विटले चर्चामा आएको हो ।

‘भारतीय सुरक्षाकर्मीले तुइन खोलेकै कारण आफ्नो नागरिक हेर्दाहेर्दै नदीमा बग्दा पनि तिम्रा सुरक्षाकर्मीले गल्ती गरे,कारबाही गर भनेर भारत सरकारलाई भन्न समेत सक्दैन र नागरिक सुरक्षामा राज्य उभिन सक्दैन भने नागरिकका लागि यो भन्दा लज्जा, खतरा र दुर्भाग्य के हुनसक्छ ?,’ लिङ्देनले शनिबार ट्वीट गर्दै प्रश्न उठाएका छन् ।

महाकाली नदी पार गरिरहेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको समाचार बाहिरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा