शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राजधानी छिर्ने मुख्य नाका बन्द, थानकोट नजिकै पहिरो


  • आइतबार, भाद्र १३ २०७८
15.4K
SHARES

फाइल तस्विर

अविरल वर्षाको कारण भर्खरै गएको पहिरोले राजधानी काठमाडौं उपत्यका छिर्ने मुख्य नाका अवरुद्ध भएको छ । नागढुंगा नौबिसे खण्डको झ्याप्ले खोला नजिकै गएको पहिरोका कारण ९ बजेदेखि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार झरी परिरहेकाले पहिरो पन्छाउन समस्या परेको छ । आज दिउँसोसम्ममा पहिरो पन्छाएर सवारी आवागमन खुलाउने प्रयास भइरहेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा