शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेपाललाई बास्कोटाको व्यङ्ग्य: कस्ता हाँडीघोप्टे रेछन् बाक्लो दाल खादा पनि लुकेर खाने ?


  • मंगलबार, भाद्र ८ २०७८
12.5K
SHARES

फाइल तस्विर

एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालले आफूपक्षीय नेताहरुलाई चन्द्रागिरिको एक रिसोर्टमा राखेको प्रति व्यङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई पनि चन्द्रागिरि जामजाम लाग्याथ्यो निम्तै दिएनन्। कस्ता हाँडीघोप्टे रेछन् बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाइन्छ । किड्नीलाई राम्रो गर्छ रे।’

निर्वाचन आयोयले नयाँ पार्टी बनाएका माधव नेपाललाई भदौ ९ मा बोलाएपछि नेपाल पक्षीय सांसद रिसोर्टमा बसेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा