सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

कांग्रेसले ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप्यो


  • आइतबार, साउन ३१ २०७८
8.8K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको छ ।

म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय कांग्रेसले गरेको छ ।

नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा