शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

विधानविपरीतका सदस्यता खारेज गरेर मात्रै महाधिवेशन : शेखर कोइराला


  • बुधबार, साउन २७ २०७८
9.1K
SHARES

फईल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्रियाशील सदस्यताको विधिसम्मत टुंगो नलागेसम्म महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता कोइरालाले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका र छानविन समितिले मापदण्ड बनाइ निर्णय गरेबाहेकका सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन् ।

‘केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याइ वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न’, कोइरालाले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा