शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौंको मध्य बानेश्वरबाट ६ जुवाडे पक्राउ


  • मंगलबार, साउन २६ २०७८
6.5K
SHARES

काठमाडौंको मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुका साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा