शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गोकुलको खुलासा : माधव नेपाल भाइ काँग्रेस भएर नयाँ अग्रगामी इतिहाँस रच्दै छन्


  • बुधबार, साउन २० २०७८
12.4K
SHARES

फाइल तस्विर

ओली पक्षका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले एमालेका वरिष्ठ नेता माधब कुमार नेपालले नेकपा पार्टी छोड्न लागेको असय सहितको अभिव्यक्ति दिएका छन् ।

माधव समूह एमालेमै फर्किएर बस्ने या नयाँ पार्टी बनाउने भन्ने दोधारमा रहे जस्तो देखिएका माधब नेपाल उपर लक्षित गर्दै ओली पक्षीय नेता बास्कोटाले  सोसल साईटमा लेख्छन् , “क्वलीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ काँग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ” भन्दै नेता नेपाललाई कटाक्ष गरेका छन् ।

नेकपा एमालेको मनोनित केन्द्रीय सदस्य समेत रहेको बास्कोटा बोलीकै कारण चर्चामा आइरहने नेता हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा