१५ साउन, काठमाण्डाै ।
आज अपराह्न ४ बजे सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को बैठक आज बस्दै छ बैठक बस्न लागेको जनाइएको छ । सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माका अनुसार आज बस्ने बैठकमा कोरोनाविरुद्धको खोप व्यवस्थापन, भिडभाड नियन्त्रण गरी संक्रमण रोक्नेलगायत विषयमा छलफल हुनेछ ।
“पछिल्लो समय संक्रमण बढ्दै गएको छ । यसको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा छलफल हुनेछ,” शर्माले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।