शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राप्रपाका अध्यक्ष कमल थापा र विप्लवबीच भेटवार्ता


  • शुक्रबार, साउन ८ २०७८
9.6K
SHARES

फाईल तस्बिर

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरुबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन् ।

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको स्पष्ट गरेका छन् ।

साथै दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भएको जानकारी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा