नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।
नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ । पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।