शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन


  • सोमबार, साउन ४ २०७८
10.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन गरेको छ । एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति अनुमोदन गर्दै बैठक स्थगित भएको छ ।

अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

छोटो समय बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । दश बुँदे सहमति अनुमोदन गरेपनि बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा