प्रधानमन्त्री शेरबहादुर देउवासँगै अमेरिकी राजदूत र्यान्डी जे बेरीले कोभिड–१९ विरुद्ध आजदेखि काठमाडौंमा सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको निरीक्षण गरेका छन् ।
देउवासँगै राजदूत बेरीले पनि ती खोप केन्द्रहरुको निरीक्षण गरेका थिए ।
उपत्यकास्थित अर्थोपेडिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालन गरेको कुपण्डोल खोप केन्द्रको निरिक्षण गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।