शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु


  • आइतबार, साउन ३ २०७८
8.1K
SHARES

फाईल तस्बिर

चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका-११ स्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार दिउँसो न्यूरो टिप्न गएका सोही ठाउँका ७५ बर्षिय रोहिका कुमाललाई गैंडाले आक्रमण गरेको हो ।
गैंडाको आक्रमणबाट गम्भीर घाईते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा