शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भोलिदेखि लामो दूरीका यातायात चल्न दिने निर्णय


  • बिहिबार, असार ३१ २०७८
8.1K
SHARES

फाइल तस्विर

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ।

बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साउन १ गतेबाट सवारीसाधन चल्न दिने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए। ‘लामो दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा