शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौँ उपत्यकामा थपिए ५८७ कोरोना संक्रमित


  • मंगलबार, असार २९ २०७८
7.7K
SHARES

फाईल तस्बिर

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, ललितपुरमा ९७ र भक्तपुरमा ८० जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा आज कुल २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा