शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अधिनायकवाद विरुद्ध नेपाली जनताको जित : प्रकाशमान सिंह


  • सोमबार, असार २८ २०७८
8.9K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जित भएको बताएका छन् ।

सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी शासनको पराजय भएको उनको प्रतिक्रिया छ । ‘आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ,’ पूर्वमहामन्त्री सिंहले भने ।

सोमबार सर्वोच्चले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा