मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

झापाको विर्तामोडमा युवतीको शव भेटियो


  • सोमबार, असार २८ २०७८
6.6K
SHARES

फाइल तस्विर

झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले तालिमप्राप्त कुकुरसहितको टोली बोलाएर अनुसन्धान थालिएको जानकारी दिए ।

सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा