शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गोकुल बाँस्कोटाको कटाक्ष : कांग्रेसले सभापति अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ?


  • शनिबार, असार २६ २०७८
13.3K
SHARES

फाईल तस्बिर

पूर्व मन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा कांग्रेस सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसमा कोभिड अवधिलाई जिरो समय मानेर डेढ वर्ष म्याद थपी माग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन्। त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे, देउवा पनि सभापति नबन्ने रे । सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त? रामचन्द्रज्यूलाई जहिल्यै सकस!!!’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा