आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

जेनी कुँवरको सुसाइड नोट– पुलिस दाइ मेरो ‘केस’मा कसैलाई केही नगर्नू


  • शुक्रबार, असार २५ २०७८
14.4K
SHARES

फाइल तस्विर

नायिका जेनी कुँवरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड’ नोट प्रहरीले भेटाएको छ । उनले बिहीबार साँझ (हिजो) आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

उनको सुसाइड नोट ‘वेड’मा भेटिएको थियो । सुसाइड नोटमा उनले आफ्नो मुद्दामा कसैलाई केही नगर्न भनेकी छन् ।

प्रहरी स्रोतका अनुसार जेनीको नोटमा भनिएको छ, “पुलिस दाइ नमस्ते । मेरो दिमागी हालत ठिक नभएर आत्महत्या गरेकी हुँ । मलाई घरको सबैले र श्रीमान र छोरीले पनि माया गर्नुहुन्छ । विरामले झनझन गाभ्दै गएकाले मैले आत्महत्या गरेकी हुँ । यो केसमा कसैलाई केही नगर्नुहोला ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा