आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

नायिका जेनी कुँवर मृत फेला


  • बिहिबार, असार २४ २०७८
13K
SHARES

फाइल तस्विर

नेपाली सिनेमा नायिका जेनी कुँवर मृत फेला परेकी छन्।

काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनको शव फेला परेको हो। महानगरीय प्रहरी वृत बानेश्वरले दिएको जानकारी अनुसार उनीसँगै उनको सुसाइड नोट पनि भेटिएको छ।

उक्त कागजमा आफू डिप्रेसनको सिकार भएको र आत्महत्या गरेको उनले लेखेकी छन्। नायिका कुँवरले मैदान, जीवनदाता, कानुन, अभिमन्यू लागयत फिल्ममा अभिनय गरेकी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा