शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपालमा आउने भयो एक डोज लगाए पुग्ने अमेरिकामा बनेको कोरोना बिरुद्धको खोप


  • बुधबार, असार २३ २०७८
8.8K
SHARES

फाईल तस्बिर

अमेरिकामा निर्मित कोरोना भाइरसबिरुद्धको खोप जोन्सन एण्ड जोन्सन साढे १५ लाख डोज भन्दा बढी नेपाल आउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप आयातका लागि अनुमति दिन औषधि व्यवस्था विभागलाई पत्राचारसमेत गरिसकेको बताइएको छ ।

उक्त खोप नेपालमा कोभ्याक्स सुविधा मार्फ आउने भएको हो । स्रोतका अनुसार यो खोप नेपालम १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउने छ । अन्य मुलुकमा बनेको कोरोना बिरुद्धको खोप दुई डोज लगाउनु पर्छ भने अमेरिकामा बनेको यो खोप एक डोज लगाए पुग्छ ।

यसअघि नेपापलमा चिन र भारतबाट कोरोना बिरुद्धको खोप नेपाल ल्याएर प्रयोगमा ल्याइएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा