शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गोलरक्षक बने ‘स्टार अफ द म्याच’


  • शनिबार, असार १९ २०७८
7.5K
SHARES

युराे २०२०

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत आज भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दा टाइब्रेकरमा दुई पेनाल्टी विफल पारेका स्पेनका गोलरक्षक उनाइ सिमोन ‘स्टार अफ द म्याच घोषित भएका छन् ।

निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ । यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा