शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको समय अब डेढघण्टा बाँकी, आजको बहस सकियो


  • बिहिबार, असार १७ २०७८
7.7K
SHARES

फाइल तस्विर

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । बिहीबार दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ ।

बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा