शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँमा प्रदर्शन


  • बुधबार, असार १६ २०७८
8.6K
SHARES

फाईल तस्बिर

राजसंस्थासहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग राख्दै ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौँको माइतीघरमा उनीहरुले शाह बंशीय राजसंस्था सहितको प्रज्ञातन्त्र र वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

साथै, उनीहरुले निषेधाज्ञाको राजनीति बन्द गर्नुपर्ने, राष्ट्रिय एकता कायम गर्नुपर्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले सम्पूर्ण नेपालीलाई कोरोना खोप सुनिश्चित गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा