मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

कतिपय नेताको व्यवहार एकता वार्तासँग मेल खाँदैन : प्रदीप ज्ञवाली


  • आइतबार, असार १३ २०७८
8.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कतिपय नेताको व्यवहार पार्टी एकताको पक्षमा नदेखिएको बताएका छन् । यद्यपि आफूहरुले अझै आश नमारेको र औपचारिक–अनौपचारिक सम्वादमार्फत प्रयास गरिरहेको उनले बताए ।

आइतबार बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले पार्टी एकताका लागि आफूहरुको तर्फबाट हरसम्भव प्रयास भइरहेको बताए ।

‘कतिपय नेताहरुको व्यवहार एकतासँग ठ्याम्मै मेल खाने खालका छैनन्’ उनले भने, ‘हामी प्रयत्नशील छौं, आश मारेका छैनौं ।

तर नेताहरु के गर्नुहुन्छ ? आन्दोलन र आफ्नो व्यक्तिगत राजनीतिक जीवनलाई पनि कुन बाटोमा लैजानु हुन्छ, भविश्यले नै बताउला ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा