शनिबार, साउन ३० २०८३
ताजा अपडेट

इतिहास रच्न बसेकाले इतिहास भत्काए : बरिष्ठ अधिवक्ता भण्डारी


  • आइतबार, असार १३ २०७८
12.3K
SHARES

फाईल तस्बिर

संसद विघटनविरुद्धका रिटमाथि आइतबारको बहस सुरु भएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता सविता भण्डारीले इतिहास रच्न बसेकाहरूले इतिहास भत्काएको बताएकी छन् ।

उनले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने तर्क गर्दै अदालतबाट स्वतन्त्र र सहि फैसला आउने अपेक्षा गरिएको बताइन् ।

संविधानको धारा ७६(५) को सरकार नबनी संसद विघटन नहुने तर्क गर्दै, ‘७६ (५) दलहरूले सरकार दिन नसकेपछि सांसदले सरकार बनाउने ठाउँ हो त्यही अनुसार फैसला होस् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा