आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

विश्वमा के-के हुन सक्छ मात्र एक सेकेण्डमा ?


  • आइतबार, असार १३ २०७८
11K
SHARES

फाइल तस्वि

हामीले एक सेकेण्ड लाई जाबो एक सेकेण्ड त हो नी भन्दै वास्ता गर्दैनौ तर एक सेकेण्डमा बिस्वमा के-के हुन्छ भन्ने कुरा थाहापाउदा तपाईलाई अनौठो लाग्न सक्छ ।

आउनुहोस चर्चा गरौ विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छन् र एक सेकेण्डको महत्व के छ ?

१. एक अध्ययनका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट हुन्छन् ।

२.  हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ ।

३. एक सेकेण्डमा १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् ।

४. एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरुले जन्म लिन्छन् ।

५. एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ ।

६. संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् ।

७. एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् ।

८. एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ ।

९. पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ ।

एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा