शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राष्ट्रपति र प्रधानमन्त्रीबाट देशलाई संकटतर्फ धकेल्ने कार्य भयो : देउवा


  • बिहिबार, असार १० २०७८
16.5K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकाे कारण संविधान संकटमा गरेकाे बताए ।

बिहीबार सम्पादकसँगकाे अन्तक्रिर्यामा उनले भने, ‘दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खाेज्ने काम भएकाे छ । यसले मुलुकलाई संकटमा धकेल्न काम भएकाे छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनले लाेकतन्त्र नै संकटमा परेकाे उनले बताए ।  १४९ जना सांसद हस्ताक्षर गरि सरकार  गठनकाे गरिएकाे दाबी खारेजीले लाेकतन्त्र संकटमा परेकाे उनकाे भनाइ छ । संविधान, लाेकतन्त्रकाे रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गकाे सहकार्य आजकाे आवश्यक रहेकाे देउवाले बताए ।

काेराेना महामारी नियन्त्रण पाँच दलकाे गठबन्धनले दबाब सिर्जना गर्ने पनि उनले बताए । त्यसमा लागि जनपरिचालन गरिने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा